मुख्य समाचार

कक्षा ११ र १२काे परिक्षा फारम भर्ने बार सुचना

सिन्धुली माघ ६गते
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा फारम भर्ने सम्बन्धि सूचना जारी गरेको छ । सूचनामा उल्लेख गरिए अनुसार २०७५/७६ को बार्षिक कार्यतालिका अनुसार २०७६ सालमा संचालन हुने कक्षा ११ र १२ को बार्षिक परीक्षामा सहभागी हुने बिद्यार्थीले यहि माघ ३० गतेसम्म तोकिएको शुल्क सहित फारम भरेर बुझाउन अनुरोध गरिएको छ ।

No comments