सिन्धुली को हरिहरपुर गढि मा एक महिला काे मृत्यु हत्याको आशंका
सिन्धुली साउन १५गते
सिन्धुली को हरिहरपुर गाउँ पालिका काे वडा नम्बर ७कुन्डेे दाेभान एक महिला काे मृत्युु भयकाे छ ।मृत्यु हुने मा रानिमायँ मोक्तान रहेकाे जिल्ला प्रहरी कार्यालय सिन्धुली ले जनायकाे छ।
घरमा एकलै बस्दै आए कि रानिमाय मोक्तान विहान अवेर सम्म पनि नउठे पछि गाउँ ले घर गयर हेर्दा घर भित्र मृत देखे पछि गाउँ ले ले प्रहरी लाई खबर गरेकाे थियो ।
मृतक महिला काे कान काे गहना समेत नभयकाे र घटना शंकास्पद र कसैले हत्या गरेकाे देखिने प्रहरी ले अनुमा गरेकाे छ ।घटना काे अनुसन्धान काे लागि जिल्ला प्रहरी कार्यलय सिन्धुली र ईलाका प्रहरी कार्यालय कपिलाकाेट मरिण छाप बाट सयुत टाेलि पठाए काे जिल्ला प्रहरी कार्यालय सिन्धुली ले जनाएको छ।

No comments