मुख्य समाचार

साउन ९गते विहिवार काे राशिफल हेर्नुस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । पारिवारिक सुख सम्मृद्धिमा बृद्धि हुनेछ । 


 बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ भौतिक साधनको क्षति हुने दिन छ ।




 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – नयाँ जिम्मेवारी पाइएला । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन्, रोकिएका कामहरु बन्ने दिन छ । 



 कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ साथै धनलाभ पनि हुनेछ । 



 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – अवसर आए पनि विचारेर मात्र नया काम सुरु गनु होला कतै टाढाको यात्राको संभावना छ । 



 कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – स्वास्थ्यगत कमजोरीले सताउला मनमा घरायसी पिडाले डेरा जमाउन सक्छ ।



 तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – प्रतिस्पर्धामा केही कमजोर सावित भइएला, चिताएको काम पुरा नहुन सक्छ । 



 बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – रुचिका विषयमा लगानी बढाउने समय छ । नसोचेको ठाँउबाट आम्दानी हुने दिन छ । 



 धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – व्यापार व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला, आर्थिक लाभ हुने दिन छ । 


 मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला साथै मनमा पिडाले पनि सताउने छ । । 


 कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ, मानसम्मान पनि पाइएला । 


 मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – स्वादिष्ट भोजनको आनन्द पाइएला । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ ।

No comments