मुख्य समाचार

मदन भण्डारी राष्ट्रिय राजमार्ग काे मरिण गाउँ पालिका अन्तरगत पर्ने सडक धमाधम कालाे पत्रे गर्न तयारी गर्दै


सिन्धुली भदौ ३गते नवराज प्रसाई 


सिन्धुली काे मरिण गाउँ पालिका र हरिहरपुर गाउपालि का मा  पर्ने धरान चतरा सिन्धुली हेटौंडा मदन भण्डारी राष्ट्रिय राजमार्ग अन्तर गत पर्ने सडक अहिले कालो पत्रे गर्ने काम सुरु भयकाे छ।अहिले हरिहरपुर काे केही भाग मा पहिले नै कालाे पत्रे भयकाे छ।



 भने अहि मरिण गाउँ पालिका काे ७नम्बर वडा छाप नयाँ ,धमिले ,नयाँ बस्ती चन्दुली मा कालाे  पत्रे गर्न  सडक राेलर ले पेलेर सडक चिल्लो बनायर तयारी गरेकाे छ।सडक कालाे पत्रे गर्न सडक मा रहेकाे घर टहरा केही   स्थानीय ले नहटाउदा   कालाे पत्रे गर्न समस्या भयकाे ठेकेदार कम्पनी ले जनाएको छ। सडक मा कालाे पत्रे हुने भयपछि स्थानीय खुसि सगै अावत जावत  गर्न  सहज भयकाे छ।

No comments