मुख्य समाचार

३१साल मा ८२० रूपँया ताेला काे सुन अहिले ७१हजार काे प्रती ताेला ,फरक हेर्नुस्


सिन्धुली साउन २९गते 

नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला ७१ हजार रुपैयाँ कारोबार भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।


 तर २०३१साल मा सुन काे मुल्य वृद्धि   २०रूपया हुदा ८२०रूपया पुगेको थियो अहिले पैसा सस्तो सामान महङ्गो भयकाे छ । अाउदै गरेकाे तिज मा ७५हजार सम्म पुग्ने सुन ब्यबसायि हरूले अनुमान गरेकाे छ।

No comments