मुख्य समाचार

सिन्धुली सुनकाेसि ले बगाउदा एक महिला काे मृत्यु

सिन्धुली साउन २५गते 


सिन्धुली काे दुम्जा नजिक सुनकाेसि मा पानी खान जादा एक महिला चिप्लिएर सुनकाेसि पर्दा सुनकाेसि ले बगाउदा अाज एक महिला काे मृत्यु भयकाे छ ।मृत्यु हुने मा रामेछाप माईत भयका सरस्वती रायमाझी रहेकाे प्रहरी ले जनाएको छ।


उनी काभ्रे जिल्ला पाँच खाल नगरपालिका १०घर रहेकाे उनी माईत जान अाज हिनेका थिए ।उनी सुनकाेसि मा हाम फालेकाे बेपत्ता भयका प्रहरी काे भनाई छ । उनकाे सब सुनकोसी काे  ६ खहरे दाेभान मा भेटियकाे थियोे ।


No comments