सिन्धुली काे दुधाैली मा पाेखरिमा डुवेर एक काे मृत्युु
सिन्धुली भदौ ७गते
सिन्धुली काे दुधाैलि नगरपालिका काे आपडाडा मा पाेखरिमा डुबेर एक जाना काे मृत्यु भयकाे छ।मृत्यु हुनेमा ढकबहादुर खत्री काे मृत्यु भयकाे प्रहरी लेे जनाएको छ ।दुधाैलि ९अापडाडा काे धारापानि सामुदायिक वन नजिक रहेको पाेखरि मा डुबेर मृत्यु भयकाे हाे ।
विहान घरबाट हिनेका ढकबहादुर खत्री बेलुका सम्म नअाय पछि परिवार खाेजि गर्दा पाेखरि मा डुबेर अवस्था शव भेटे पछि प्रहरी ले खबर गरेकाे थियो प्रहरी ले नुवाउने क्रम मा डुबेेर मृत्यु भयकाे अनुमान गरेकाे छ।अहिले शव लाई पोस्टमार्टम गर्न कटारि पठाएको छ।



No comments