मुख्य समाचार

सिन्धुली काे रामपुर मा बदेलकाे आक्रमण परि एक काे मृत्युु एक घाइते



सिन्धुली भदौ १६गते 

सिन्धुली काे घ्याङलेख गाउँपालिका वडा नम्बर ५मा जङ्गली बदेलले  आक्रमण गर्दा एक पुरूष काे मृत्यु भयकाे छ मृत्यु हुनेमा कृष्ण घिसिङ काे मृत्यु भयकाे जिल्ला प्रहरी कार्यालय सिन्धुली ले जनाएको छ।रामपुर खाेलाकाे बगरमा बसिरहेको अवस्था मा एकासि बदेलले आक्रमण गरेको थियोे ।



मृतक काे शव अहिले पोस्टमार्टम काे लागि जिल्ला अस्पताल सिन्धुली राखियकाे छ भने अरका एक पुरूष सामान्य घाइते भयकाछन उन काे टाउकोमा चाेट लागेको छ ।उनकाे स्थानीय स्वास्थ चाैकि मा उपचारका भईराखेकाे छ ।घाइते हुनेमा साेहि वडा का कान्छा मान घिसिङ रहेको प्रहरी ले जनाएको छ।

No comments