पेट्रोलियम मदुर संघ काे आन्दोलन माग पूरा गर्ने सहमति भयपछि २६गते सम्म स्थगित माग पूरा नभय २७गते बाट फेरि आन्दोलन हुने
सिन्धुली भदौ २२गते
अखिल नेपाली पेट्रोलियम मदुर संघ ले केही दिन देखि आफ्नो माग राखि गर्दै आयकाे आन्दोलन २२गते आफ्नो सम्पूर्ण अान्दोलन का कार्यक्रम स्थगित गरेकाे छ ।पेट्रोल पम्पमा कार्यरत मदुर ले सरकारले ताेके न्युनतम तलव बैक बाट न्युनतम १३४५० र सामाजिक सुरक्षा काेष ,विमा , संनचयकाेष निउतिपत्र लगायत माग र नेपाल सरकारले ताेकेकाे सम्पुर्ण सेवा सुविधा दिनु पने माग राखि अान्दोलीत भयकाे थियोे ।
अाज बसेकाे बार्ता मा पेट्रोलियम मदुर संघ का प्रती निधि ,बागमती डिलर एसाेसिएसन का प्रतिनिधि चेकपोस्ट थानकाेट का सुरक्षा प्रमुख नेपाल अायल निगम का प्रतिनिधि सबै छलफलमा मा मदुर का माग पूरा गर्न ब्यबसाहि ले केही दिन माग गरेकाे ले २५गते सम्म अान्दोलन का कार्यक्रम स्तथगित गरियकाे छ। उक्त दिन सम्म पम्प मा कार्यरत मदुर ले सरकारले ताेकेकाे सम्पूर्ण सेवा सुविधा दिने र नदिने पम्प मा अनुगमन गर्ने भदौ २६गते कति पम्प मा नेपाल सरकारले ताेकेकाे सेवासुविधा मदुर ले पाय नपायकाे विषयमा सबै सम्न्धीत निकाय बसेर समिक्षा गर्ने लगायत अाज काे छलफलमा निणर्य भयकाे छ ।
यश छपि पनि पेट्रोल पम्प मा सामाजिक सुरक्षा काेष ,निउतिपत्र,विमा ,संनचयकाेष,न्युनतम तलव नदिने पेट्रोल पम्पमा नेपाल अायल निगम अाफै ले तेल सप्लाई राेकने सहमति भयकाे अखिल नेपाल मदुर संघ का अध्यक्ष शिव पाेखरेल जानकारी दिनु भयाे ।मदुर काे सम्पूर्ण सेवासुविधा दिने पम्प भने तेल नराेकिने र आफ्नो माग पूरा नभय फेरि पुनः२७गते बाट अान्दोलन गर्ने पेट्रोलियम मदुर संघ का अध्यक्ष शिव पाेखरेल ले जानकारी दिनुभयाे ।





No comments