पृथ्वी जयन्ती मा नेपालगन्ज मा सार्बजनिक विदा
सिन्धुली पाैष २६गते
नेपालगञ्ज उप–महानगरपालिकाले पृश्वी जयन्तीको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
नगर कार्यपालिकाको बिहीबार बसेको बैठकले नगरभित्रका वडा कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था लगायतका सम्पूर्ण सरकारी कार्यालयलाई बिदा दिने निर्णय गरेको हो।
नगर प्रमुख डा धवल शमशेर राणाले सूचना जारी गर्दै शुक्रबार सार्वजिक बिदाको जानकारी गराए।


No comments