सिन्धुलीकाे एक नगरपालिका सुगम र बाकि सबै गाउँपालिका र नगरपालिका दुर्गम र मध्ये दुर्गम काे सुची मा परे
सिन्धुली पाैष २६गते
सिन्धुली जिल्ला काे एक नगपरपालिका र तीन गाउँ पालिका दुर्गम अर्थात् ख बर्ग मा परेकाे छ दुर्गम पर्ने मा मरिण ,फिक्कल गोल्जाेर ,हरिहरपुरगढि यी गाउँपालि
का सहित दुधाैलि नगरपालिका पनि दुर्गम मा परेकाे छ ।
त्यस्तै घ्याङलेख गाउँ पालिका तिनपाटन गाउँ पालिका
सुनकोसी गाउँ पालिका भने मध्ये अर्थात् ग बर्ग मा परे
काे छ। भने सदरमुकाम रहेकाे कमलामाइ नगरपालिका
भने सुगर क्षेत्र अर्थात् घ बर्ग मा परेकाे छ ।
स्थानीय तह लाई चार बर्ग मा वर्गीकरणगरि छुट्टायकाे छ
क अति दुर्गम ख दुर्गम ग मध्य दुर्गम र घ सुगम क्षेत्र मा
पर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले
जिल्ला समन्वय समिति ले दियकाे सुचना काे अाधार मा वर्गीकरण गरे काे मन्त्रालय ले जनाएको छ।


No comments