मुख्य समाचार

सेल्फी खिच्ने क्रमा तामाकोसीमा खस्दा एक युवती काे मृत्यु


सिन्धुली साउन १०गते 
रामेछाप काे तामाकोसी मा सेल्फी फाेटाे खिच्ने क्रममा तामाकोसी मा खसेर आज एक युवती काे मृत्युु भयकाे छ।


 मृत्यु हुनेमा भक्तपुर महालक्ष्मी नगरपालिका ६घर भयकि सर्मीला कर्माचार्य रहेको छ ।उनी नदि काे किनार मा फाेटाे खिच्ने क्रममा नदि मा खसेका थिए।उन लाई सशस्त्र प्रहरी र स्थानीय ले
उदार गरे पनि बचाउन नसके काे स्थानीय ले बताए ।

No comments