सिन्धुली काे लोकतान्त्रिक चाेक काे महङ्गो जुनार
सिन्धुली साउन १२गते
सिन्धुली काे लोकतान्त्रिक चाेक काे महङ्गो जुनार जुन जुनार काे अहिले सामाजिक संजाल मा जुनार काे तस्बिर भाईरल भयकाे छ । सिन्धुली जिल्ला काे जुनार काे चिनारी काे लागि लोकतान्त्रिक चाेक मा निर्माण गरियकाे उक्त स्तभ ले अहिले निकै चर्चा पायकाे छ ।
जुन स्तभ लगभग १०लाख काे हाराहारी मा खर्च भयकाे कमला माई नगर पालिका ले जनाएको छ। लोकतान्त्रिक चाेक मा रहेकाे उक्त स्तभ मा तीन दाना जुनार देख्न सकिन्छ उक्त स्तभ लागत खर्च धेरै भयकाे भन्दै सामाजिक संजाल मा टीका टिप्पणी विरोध गरेका थिए । उक्त स्तभ काे निर्माण गर्नु अघि रूख थियोे साे रूख मासेर जुनार काे स्तभ निर्माण गरियकाे हाे ।





No comments