मुख्य समाचार

सिन्धुली मा करेन्ट लाग्दा एक महिला काे ज्यान गयाे


सिन्धुली साउन १३गते
सिन्धुली काे दुधाैलि नगरपालिका ८चितुवाखाडि डाडा मा नाङ्गो तार ले जस्ता मा छुदा करेन्ट सट भई एक जाना महिला काे मृत्यु भयकाे छ मृत्यु हुने मा मेनुका खड्का काे रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुली जनाएको छ।



नाङ्गो तार ले साैचालय मा  छायकाे जस्ता मा करेन्ट सटभयकाे र नाङलाे मा सुकायकाे दाल उठाउन जाने क्रममा करेन्ट लागेर घाइते भयका मेनुका  खड्का लाई उपचार गर्न  लादा लादै उन लाई डाक्टर ले मृत्यु घाेषणा गरेकाे प्रहरी जानकारी दियकाे छ  ।

No comments