नेकपा ले सिन्धुली काे इन्चार्ज र सह इन्चार्ज तोक्यो
सिन्धुली साउन ७गते
नेकपा ले प्रधान मन्त्री निवास मा बसेकाे बैठक ले ७७अाेटै जिल्ला मा इन्चार्ज र सह इन्चार्ज ताेकेकाे छ ।जस अनुसार पुर्ब एमाले बाट ४५र पुर्ब माअाेवादि केन्द्र बाट ३८ भाग लगाई नाम टुङ्गो लगायकाे छ ।
जस अनुसार सिन्धुली मा नेकपा काे जिल्ला इन्चार्ज मा नेकपा काे केन्द्रीय सदस्य विषमलाल अधिकारी र सह इन्चार्ज मा नेकपा काेे केन्द्रीय सदस्य उमादेवि काेईराला ,कमलजंग राई ,गणेश पहाडी लाई ताेके काे छ ।




No comments