सिन्धुली काे रानिखाेला ले बगाउँदा एक पुरूष बेपत्ता
सिन्धुली साउन ७गते
सिन्धुली काे गाेलान्जोर गाउँ पालिका ४मा रहेको रानिखाेला ले बगाउदा एक जाना बेपत्ता भयका छन ।पानि र बाढी एक साथ आउँदा गय राति किराँतेे टाेलका १७बर्ष का हुम राज बजगाई बाढि मा परि बेपत्ता भयकाे जिल्ला प्रहरी कार्यालय सिन्धुली ले जनाएको छ।
खाेला तरेेे र घर जाने क्रम मा खाेलाले बगाएको थियो उनकने खाेजि गर्न प्रहरी र स्थानिय हरू खाेजि कार्य जारि राखेकाे प्रहरी ले जानकारी दियकाे छ।



No comments