सिन्धुली काे कमला नपा १मा घरमै एक युवा मृत अवस्थामा भेटिए
सिन्धुली साउन१७गते
सिन्धुली काे कमला नगरपालिका १वडा मा अाज एक युवक घरमै मृत अवस्थामा भेटेकाे छ ।मृत्यु हुनेमा विजय सारू मगर रहेकाे प्रहरी ले जनाएको छ।
आफ्नैै घर काे मुईतला मा सारू मगर मृत अवस्थामा फेला परेकाे प्रहरी ले जनाएको छ ।मृतक काे आफ्नत काे भनाइ अनुसार मानसिक सन्तुलन ठिक नभएको बुझिएकाे छ ।प्रहरी ले घटनाको अनुसन्धान जारि राखेको छ।

No comments