मुख्य समाचार

गाउँ पालिका काे अध्यक्ष माथि गाेलि प्रहार

सिन्धुली साउन १७गते  सत्तारुढ दल समाजवादी पार्टीको कपिलवस्तु, शुद्धोधन गाउँपालिकाका अध्यक्ष रामनयन यादवमाथि बिहीबार अज्ञात समूहले ‘गोली’ प्रहार गरेको छ । 


यादव जिल्ला सदरमुकाम तौलिहवा जानेक्रममा वडा नम्बर–६, टिटिहिरियानजिकै उनीमाथि आक्रमण भएको हो । मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरी भागेको उनले बताएका छन् । उनको अवस्था सामान्य रहेको छ । जिल्ला अस्पताल तौलिहवामा सामान्य उपचार गरी उनी घर फर्किएका छन् ।

No comments