मुख्य समाचार

विधुतिय गाडि चार्ज गरेकाे प्रती युनिट ४रूपँया २०पैसा मात्र

सिन्धुली भदौ १४गते : नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारी साधनका लागि ३० ठाउँमा चार्जिङ स्टेसन बनाउने भएको छ। विद्यतु प्राधिकरणले ११ केभीमा चार्जस्टेसन राख्नका लागि सार्वजनिक यातायात र अन्य यातायात गरी दुई प्रकारको यातायात भोल्टेज व्यवस्था गरेको जनाइएको छ।



 विद्यत् प्राधिकरणले यातायात क्षेत्रलाई सवारी साधन चार्ज गर्नका लागि रातिको समयमा प्रतियुनिट ४ रुपैयाँ २० पैसा, दिउँसो ८ रुपैयाँ २० पैसा र बेलुकाको समयमा ९ रुपैयाँ लाग्ने जनाएको छ।

No comments