सिन्धुली काे प्रजिअ चडेकाे गाडि लाई अटो ले ठक्कर दियाे
सिन्धुली साउन २१गते
सिन्धुली काे प्रजिअ जनार्दन गाैतम सवार गाडि अाज दिउसो सिन्धुली सदरमुकाम रहेको जिल्ला प्रसास कार्यालय जाँदै गर्दा जिल्ला अस्पताल अगाडि पछाडि बाट आउदै गरेकाे अटो टेम्पो ले ठक्कर दियकाे थियो उक्त दुर्घटना मा टेम्पो पल्टीयकाे थियो । प्रजिअ लाई केही पनि नभएको प्रहरी ले जनाएको छ ।प्रहरी ले उक्त अटो अहिले नियन्त्रण लियकाे छ।सिन्धुली मा अटाे दुर्घटना दिनाउ दिन बढदै गयकाे छ ।सम्धीत पक्षले समय मा ध्यान दिन जरुरी छ।



No comments