सिन्धुली काे दुधाैलि मा अटो पल्टिँदा तीन घाइते
सिन्धुली साउन २१गते
सिन्धुली काे दुधाैलि गरपालिका मा ९आँप डाडा मा आज अटो दुर्घटना हुदा तीन जाना घाइते भयका छन ।घाइते हुने मा नृपराज भट्टराई ,देवेन्द्र श्रेष्ठ ,गम्भीर घाइते छन भने वेचे सार्कि भने सामान्य घाइते भयका छन।
गम्भीर घाइते दुबै जाना लाई सामान्य उपचार पछि थप उपचार काे लागि काठमाडौं पठाएको प्रहरी ले जनाएको छ।प्रहरी काे अनुसार अटो तिव्र काे कारण दुर्घटना भयकाे जनाएको छ ।



No comments