पेट्रोलियम मदुर काे आन्दोलन को कार्यक्रम घाेषणा पम्प मा कार्यरत मदुर लाई न्युनतम तलब र सेवा सुविधा नदिने पम्प काे भदौ २२गते बाट थानकोट डिपाे बाट तेल रोक्का हुने
सिन्धुली भदौ ९गते: नवराज प्रसाई)काठमाडौ
सम्पूर्ण पेट्रोल पम्प मा कार्यरत मदुर लाई नेपाल सकारले ताेकेकाे सामाजिक सुरक्षा काेष मा सुचिकृत गर्न र नेपाल सरकार लेे ताेकेकाे तलब भत्ता सेवा सुविधा काे माग गर्दै पेट्रोलियम मदुर संघ ले अान्दोलन काे कार्यक्रम घाेषणा गरेको छ ।
पटकपटक पेट्रोल पम्प काे मालिक काे संस्था पेट्रोलियम डिलस एशाेसियसन लाई समेत पटकपटक मदुर काे तलब सेवा सुविधा कार्यान्वयन गर्न माग गर्दा समेत वास्ता नगरेको पेट्रोलियम मदुर संघ का अध्यक्ष शिव पाेखरेल बताउनु भयाे पेट्रोलियम मदुर संघ काे बैठक ले लक्षमण न्याैैपाने काे संयाेजक मा पाँच सदस्यी संघर्ष समिति ताेकेकाे छ ।बैठक ले भदौ २२गते बाट चरणबद्ध रूप ले अान्दोलन घाेषणा गरेकाे छ ।
मदुर काे सेवासुविधा नदिनेे पेट्रोल पम्पमा थानकोट डिपो बाट तेल रोक्का गर्ने र सेवासुविदा दिने पम्प लाई भने नराेकने पेट्रोलियम मदुर संघ ले जनाएको छ। याे भन्दा अगाडि पनि सम्धीत पक्ष लाई ध्यानाकर्षण गरेकाे तर पेट्रोल पम्म मा कार्यरत मदुर ले सरकारले ताेकेकाे न्युनतम तलब पनि नपाएको पम्पमा कार्यरत मदुरहरू काे गुनासो छ ।
केही पम्प मा कार्यरत मदुर ले सरकारले ताेकेकाे तलब सुविधा पाय पनि धेरै पम्प मा कार्यरत अझै मदुर ले सरकारले ताेकेकाे तलब पाएका छैनन ।माग पूरा नगरे थप कडा अान्दोलन गर्ने अध्यक्ष शिव पाेखरेल ले चेतावनी दिनु भयाे ।







No comments