मुख्य समाचार

सिन्धुली गढि मा रिसोर्ट र पर्यटक आकर्षक क्रियाकलपा हुने ब्यवसाय गर्न चाहाने ले अावेदन दिन पाउने


सिन्धुली भदौ १गते 

सिन्धुली काे कमला माई नगरपालिका ले ऐतिहासिक सिन्धुली गढि दरवार लाई विकास र पर्यटन क्षेत्र काे विकास र पर्यटन भित्र्याउन र गढि दरवार अास पास का सामुदायिक वन क्षेत्र मा पर्यटक लाई चाहिने हाेटल र सुविधा सप्पन्न रिसोर्ट लगायत पर्यटक लाई 

चाहिने विभिन्न क्रियाकलाप गरि सिन्धुली गढि काे ऐतिहासिक महत्त्व सगै गढि लाई पर्यटक क्षेत्र बनाउने र धेरै पर्यटन भित्र्याउन लक्ष्य लियकाे नगर पालिकाले जनाएको छ। कसैले नियम सम्म रहेर ब्यवसायि गर्न चाहनु हुने ले कात्तिक २०गते भित्री अावेदन दिन सकिने कमलामाई नगर पालिका ले जनायकाे छ।

No comments