मुख्य समाचार

सिन्धुलीमा पास विना सार्बजनिक विदा काे दिन सरकारी गाडि चलाय कारबाही हुने



सिन्धुली भदौ १गते 


सिन्धुली मा विदाकाे दिन सरकारि सवारीसाधन चलाउने लाई अब कडाइ काे साथ कारबाही हुने जिल्ला ट्राफीक कार्यालय सिन्धुली ले जानकारी दियकाे छ।सनिबार विना पास विदा काेे दिन चलाउने ७अाेटा सवारीसाधन लाई नियन्त्रण मा लिई कारबाही गरेकाे जिल्ला ट्राफीक कार्यालय सिन्धुली जनाएको छ।


विदाकाे दिन सरकरि सवारीसाधन काे दुरुपयोग गरेकाेे गुनासो अायपछि प्रशासन ले कडाइ गरेकाे सिन्धुली का ट्रा फीक प्रहरी सहायक निरिक्षक रामेश्र्वर पाण्डे ले बताउनु भयाे ।कसै लाई काम विशेष सरकारि सवारीसाधन चलाउनु परे प्रशासन  बाट पास लिनु पर्ने जिल्ला ट्राफिक कार्यालय सिन्धुली ले जनाएको छ।

No comments