सिन्धुली मा टिफर दुर्घटना हुदा दुई घाइते
सिन्धुली भदौ ५गते नवराज प्रसाई
सिन्धुली काे कमला माई नगर पालिका काे अथुवा खाेलामा टिफर दुर्घटना हुदा चालक र सहचालक घाइते भयकाे प्रहरी ले जनाएको छ ।घाइते हुनेमा बर्दिबाँस नगरपालिका काे ८निवासि चालक फेकन यादव र साेहिठाउ काे सहचालक पृथ्वी मगर रहेको प्रहरी ले जनाएको छ।
घाइते सबै लाई जिल्ला अस्पताल सिन्धुली मा उपचार गर्न पठाएको छ।बर्दी बाँस बाट मरिण गाउँ पालिकाकाे कपिलाकाेट थर्फ इटा बाेकेर आउदै गरेकाे थियोे गाडी अाफै अनियन्त्रित भई सडक बाट तल झरेको थियो उक्त गाडि ना १क ६४१७नम्बर काे रहेको प्रहरी ले जानकारी दियकाे छ।



No comments