मुख्य समाचार

फाैजि किरा ले मकै बालि नस्ट पारेपछि सिन्धुली सांसद गणेश पहाडी ले सदन मा सरकार काे ध्यानाकर्षण गराए

सिन्धुली भदौ १८गते 

सिन्धुली का नेकपा का सांसद गणेश पहाडी ले सिन्धुली काेे सुनकोसी फिक्कल गाेलान्जोर गाउँ पलिका का किसान काे मकै वालि मा अमेरिकन फाैजि किरा ले किसान काे मकै नस्ट पारे पछि सांसद गणेश पहाडी ले प्रतिनिधि सभा मा शुन्य समयमा फाैजि किरा ले बालि नस्ट पारेकाे लेे किसान पिडित भयकाे र किरा बारे तत्काल खाेज अनुसन्धान र राेक थाम गर्न सरकार काे ध्यानाकर्षण गर्नुभयाे ।यसरी फाैजि किराले मकै बालि नस्ट पारेपछि किसान मर्का मा परेका छन ।

No comments