माग पुरानभए पछि पेट्रोलियम मदुरले संघ ले बागमती डिलर्स एसाेसिएसन काे कार्यालय मा लगायाे ताल्चा
सिन्धुली भदौ १८गते नवराज प्रसाई (काठमाडौ )
अखिल नेपाल मदुर संघ ले केही दिन देखि आफ्ना कार्यक्रम काे माग राखि अान्दोलन काे कार्यक्रम सार्बजनिक गरि अान्दोलन गर्दै अायकाे छ ।पुर्ब घाेषित अान्दोलन काे कार्यक्रम अन्तर्गत अाज बीस गते बागमती पेट्रोलियम डिलर्स एसाेसिएसन थानकोट डिपोमा अाज आफ्नाेे माग पूरा नभईन ज्याल काे लागि अनिच्छित कालकाे लागि ताला लगाईए काे केन्द्रीय अध्यक्ष शिव पाेखरेल ले बताउनु भयाे।
कार्यक्रम मा ७० -८०जाना मदुर हरू काे सहभागी भयका थिए ।कार्यक्रममा केन्द्रीय उपाध्यक्ष लक्षमण न्याैैउपाने ले बोल्नु हुदै नेपाल सरकारले ताेकेकाे १३४५०तलब र जाेखिम पुर्ण काम भयकाेले विमा , विदा, चाडपर्व मा बाेनस ,बैंकक बाट मदुर ले तलब पाउनु पर्ने लगात नेपाल सरकारले ताेकेकाे सम्पूर्ण सुविधा मदुर ले पाउनु पर्ने बताउनु भयो ।
काठमाडौं पेट्रोलियम मदुुुर संघ का अध्यक्ष जगत श्रेष्ठ ले अान्दोलन मा सहभागी हुदा कसैकाे जागिर मा तलमाथि भय अखिल नेपाल मदुर संघ ले जिम्मा लिने र सम्पूर्ण पेट्रोल पम्प कार्यरत मदुर लाई आफ्नो अधिकार मागन एक हुन आग्र गर्नुभयाे ।
अान्दोलन कार्यक्रम अनुसार १९गते थानकोट डिपो बाट १घण्टा पेट्रोलियम पदार्थ लाेड अनलाेड बन्द गर्ने ,२०गते थानकोट डिपो मा १०बजे देखि १२बजे सम्म सप्लाई रोक्ने ,र भदौ २२गते बाट श्रमनियम अनुसार नेपाल सरकारले ताेके काे सुविधा नदिने पेट्रोल पम्पमा पेट्रोलियम पदार्थ अनिश्चित काल काे लागि रोक्का गरिने अखिल नेपाल मदुर संघ ले जनाएको छ।







No comments