सिन्धुली मा डेंगु राेग फैलिन नदिन सर्वपक्षिय छलफल
सिन्धुली भदौ २०गते
सिन्धुली मा पनि डेंगु राेग संक्रमण फैलिन नदिन जिल्ला स्वास्थ कार्यालय सिन्धुली मा सर्वपक्षिय छलफल काे कार्यक्रम काे आयोजना गरेको छ ।कार्यक्रम मा सहभागी हरूले सरकारले मात्र डेंगु राेग नियन्त्रण गर्न नसक्ने बताएका छन ।
कार्यक्रम जनचेतनामूलक कार्यक्रम ,आफ्नो घर वरिपरि सफा राख्ने सडक घर वरिपरि पानी जमन नदिने खाल्डाखुल्डी पुर्ने डेंगु राेग काे संक्रमण देखिय नजिकाे स्वास्थ केन्द्र मा जानकारी र स्वास्थ जाँच गराउने डेंगु राेग बारे सबै लाई जानकारी गर्ने लगायत विषयमा सर्वपक्षिय छलफल भयकाे छ ।
डेंगु राेग ले अहिले राजधानी लगायत ४०जिल्ला मा संक्रमण ले महामारी फैलिएको छ ।डेंगु राेग बाट बाच्न एडिस नामक पाेथि लामखुट्टे काे टाेकाई बाट बच्न सके याे राेग नलाग्ने चिकित्सक हरू काे सुझाव छ।





No comments