मुख्य समाचार

सिन्धुली काे नेपालथाेक चाैकि का ट्राफीक असई घुस सहित अख्तियार टाेलि बाट पक्राउ

सिन्धुली भदौ २२गते 

सिन्धुली काे विपि राजमार्ग काे नेपाल थाेक चाैकि मा कार्यरत ट्राफिक प्रहरी असइ सनिवार साझ दस हजार घुस सहित अख्तियार काे टाेलि ले रङ्गेे हात पक्राउ गरेकाे छ।घुस लिनेमा असई श्याम माझी रहेको अख्तियार ले जनाएको छ ।



असइ माझी ले विपि राजमार्ग मा साझ६बजे बाट सवारीसाधन चलाउन नपाउने हुदा पुर्ब जाने पाँच अाेटा गाडि बाट दस हजार उठायकाे अवस्था मा दशहजार पैसा सहित असई माझी लाई अख्तियार ले पक्राउ गरेकाे थियोे ।

No comments