मुख्य समाचार

बार्सीलाेना का नेपाली समर्थ ले गरे स्वयम्भु देखि बालाजु सम्म सरसफाइ , उक्त काम मा सान सर्भिस प्रालि ठुलो सहयोग



सिन्धुली भदौ २२गते
बार्सीलाेेना का नेपाली समर्थन हरूकाे नेपाली समूह ले सञ्चालन गरेकाे फेस बुक  एफसि बार्सीलाेना फ्यान अफ नेपाल फेसबुक ग्रुप ले शनिबार  आफ्नो दुई बर्ष पुगेकाे अवसर मा शुभकामना अादान प्रधान सहित सामाजिक कार्य गरेकाे छ।


उक्त समूह ले शनिबार स्वयम्भु परिसर देखि बालाजु सम्म सरसफाइ गरेकाे छ ।उक्त सरसफाइ लाई  सान सर्भिस  कम्पनी ले सहयोग गरेकाे छ। सान सर्भिस  ले सरसफाइ गर्न सरसफाइ मा लाग्ने सम्पुर्ण सामन र ,पानी लयायत काे सामग्री सहयोग गरेकाे सान सर्भिस  प्रालि  संचालक समुहले बतायका छन ।


अागामिक दिन सामाजिक कार्य मा सान सर्भिस  र बार्सीलाेना का नेपाली समर्थ विच हातेमालो गरि अागडि बडने दुबै समूह ले बतायका छन ।



उक्त अवसर मा सान सर्भिस प्रालि का संचालक हरू सालिकराम  अधिकार ,नविल प्रधान ,अर्जुन बस्नेत ,निमा लामा ,कल्याण बुढाथोकी क्षेत्री ,ज्याक गुरूङ, आवाज कार्की लगाय लाई सम्मान पनि गरेकाे थियोे।अब हरेक समाजिक कार्य मा सान सर्भिस प्रा लि लेे अार्थिक प्राविधिक हिसाब ले सहयोग  गर्ने बताएको छ। लगभग १३०जान युवा युवती सरसफाइ मा सहभागी भएका छन ।

No comments