एफ सि बार्सीलाेना फ्यान अफ नेपाल समुह ले गरे काठमाडौ मा सरसफाइ
सिन्धुली भदौ २१गते( श्री घिमिरे काठमाडौ )
स्पेेेेनिस क्लब बार्सीलाेना का नेपाली समर्थन हरूले आज शनिबार आफ्नो फेसबुक ग्रुप सुरूवात गरेकाे २बर्ष पुगेकाे अवसर मा विभिन्न कार्यक्रम गरि मनायकाे छ।
साे अवसर मा शुभकामना आदान प्रदान सहित एफसि बार्सीलाेना फ्यान अफ नेपाल फेसबुक ग्रुप ले ;हाम्रो काठमाडौ राम्रो काठमाडौ ,भने नारा सहित शनिबार स्वयम्भु देखि बालाजु सम्म बृहत् सरसफाइ गरेकाे छ ।
कार्यक्रम मा सार्थक हरूले हात मा कुचाे ,झाडु बाेकेर स्वयम्भु परिसर सडक काे दायाँबायाँ सबै सरसफाइ गरेका थिए । यश भन्दा अगाडि एफसि बार्सीलाेना फ्यान अफ नेपाल फेस ग्रुप ले बृद्धा आश्रम लाई पनि सहयोग गरेकाे थियोे । सरसफाइ मा युवा युवती गरेर ७०,८० जाना सहभागी थिए ।






No comments