मुख्य समाचार

भदौ २०गते शुक्रबार काे राशिफल हेर्नुस्

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) पहिलेका सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ । 

 वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )– नयाँ काम प्रारम्भ गर्ने समय छ । व्यापारमा मनग्य धनलाभ हुनेछ । शुभचिन्तकहरूले राम्रो सहयोग जुटाउनेछन् ।


 मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )– भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । 


 कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )– छोटो समयमा उपलब्धि हात पार्ने अवसर प्राप्त हुनेछ । विभिन्न भौतिक साधन संग्रह गर्ने मौका छ । 


 सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )– अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । 


 कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )– दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । 


 तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )– स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । मध्याह्नपछि व्यावसायिक काममा खर्च बढ्नेछ ।


 वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )– अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । अवसरवादीहरूले झुक्याउन सक्छन् । अन्नलाभ पनि हुने देखिन्छ ।


 धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )– हिम्मतले काम बनाउन सकिनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ ।


 मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )– प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइने समय छ । 


। कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )– ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन् । स्वास्थ्य पनि कमजोर बन्न सक्छ । 



 मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )– मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । दिन सामान्य नै छ ।

No comments