माघ ७गते देखि १८गते सम्म मरिण महोत्सव हुदै
सिन्धुली माघ ४गते नबराज प्रसाई( मरिण )
सिन्धुली काे मरिण गाउँ पालिका मा यहि माघ ७गते बाट १८गते सम्म मरिण महोत्सव हुने भयकाे छ।मरिण गाउँ पालिका र मरिण उद्योग बाणिज्य शाखा काे अायाेजना मा उक्त महोत्सव हुन लागेकाे अायाेजक ले जानकारी दियकाे छ ।
महोत्सव मरिण गाउँ पालिकाकाे सहान मा लाग्ने छ।महोत्सव काे यहि माघ सात गते उद्योग तथा बाणिज्य मन्त्री लेख राज भट्ट ले उद्घाटन गर्ने कार्यक्रम रहेकाे मरिण गाउँ पालिका काे अध्यक्ष पानिराज बोम्ज्न ले बताउनु भयो ।
साथै सिन्धुली का सांसद तथा प्रदेश सांसदहरू र गाउँ पालिका प्रमुख विभिन्न राजनीति दलका नेता तथा स्थानीय नेता काे उपस्थित हुने अायाेजक ले जनाएको छ।महोत्सव मा राष्ट्रिय तथा स्थानीय कलाकार काे बेजोड प्रस्तुी रहने छ।विभिन्न झाकि नाज स्थानीय उत्पादन हेलिकप्टर काे यात्रा बालबालिका खेल भरपु मनाेरञन दिने मरिण लाई समृद्धि बनाउने आयाेजक ले जनाएको छ।




No comments