सिन्धुली मा नेपाली काङ्ग्रेस काे विरोध प्र र्दशन
सिन्धुली साउन १५:
नेपाली काङ्ग्रेसले देशै भर आफ्नो शक्ति प्रदशन गरेकाेछ अाज सिन्धुली मा पनि नेपाली काङ्ग्रेस लेसरकार काे विरोध कार्यक्रम गरेकाे छ ।
सरकारले असंबैधानिक निर्णय गरेको भन्दै नेपाली कांग्रेस सिन्धुलिले, सिन्धुली सदरमुकाम सिन्धुलीमाढिमा बिरोध प्रदर्सन गरियको छ ।
लोकतान्त्रिक संविधानको भावना मर्म बिपरित कानुनि खिल्ली मनोमानी ढंगबाट सरकारले अधिनायकवादि शैलीमा अघि बढिरहेको आरोप लगाउदै बिरोध प्रदर्सन गरियको हो ।सभालाइ नेपाली कांग्रेस केन्द्रिय सदस्य श्याम घिमिरे जिल्ला सभापति उज्ज्वल बराल नेता मोहोन बराल लगायत ले सम्बोधन गर्नु भयको थियो।


No comments