मुख्य समाचार

कपिलाकाेट देखि खटार सम्म काे सडक बिस्तार गरि सडक मर्मत नगर्दा यात्रा गर्न कठिनाइ


सिन्धुली असाेज १४:(कपिलाकाेट)
माेरिण गाउँ पालिका काे सडकमा फसेकाे बस 


कमलामाई नगर पालिका काे खटार देखि माेरिण गाउँ पालिका काे कपिलाकाेट नयाँ बस्ती सम्म बैकल्पिक सडक बिस्तार गर्ने क्रम मा सडक दायाँबायाँ खनेर सडक मा छाडेका माटाे र खाल्डाखुल्डी नपुरदा सडकमा,

 सवारीसाधन गुडान  समेत अपठियाराे परेकाे सवारी चालकाे  गुनासो गरेका छन् ।सडकल विस्तार गर्दा ठेकेदार ले माटाे तेतिकै छाेडेेे र बेबस्तीथ नगर्दा सडक काे याे हालत भयकाे स्थानीय काे अाराेप छ। 


चन्दुुुुलि बारविसे देउजाेर अठुवा चमराई कुढुले अादि ठाउँ मा सडक बिग्रदा माेटरसाईक चलाउन समेत ज्यान जाेखिम माेलेर चलाउनु पर्ने बाध्यता रहेकाे छ। दशै काे बेला सवारीसाधन काे चाप हुने याे सडक सम्धीत निकायले ध्यान नदिय सवारीसाधन दुर्घटना हुने देखिन्छ ।


सडक मर्मत नगरदा पानी पर्दा हिलाे र घाम लाग्दा धुलाे हुने गरेकाे छ ।अहिले दैनिक काठमाडौ सिन्धुली सदरमुकाम सम्म बस चल्ने गरेकाे छ ।





No comments