मुख्य समाचार

नेपाली काङ्ग्रेस सिन्धुली काे चियापान कार्यक्रम अायाेजना



सिन्धुली कात्तिक १६गते

नेपाली काङ्ग्रेस सिन्धुली ले अाज दशै तिहार छठ काे शुभकामना तथा चियापान कार्यक्रम काे अायाेजना गरेकाे छ सिन्धुली स्थित नेपाली काङ्ग्रेस काे आफ्न् ैै  कार्यालय मा
अायाेजना गरेकाे थियो ।कार्यक्रम मा विभिन्न दल तथा बुद्धिजीवी तथा नेपाली काङ्ग्रेस का बरिस्ठ नेता कार्यक्रम मा उपस्थित थिए।


कार्यक्रम दिउसो १बजे बाट सुरु भयकाे थियोे चियापान
कार्यक्रम दशै मा हुने गरेकाे थियोे तर  यश पालिस नेपाली काङ्ग्रेस का नेता चक्र प्रसाद बास्तोलाले काे निधन भयकाे ले ढिलाे भयकाे थियो ।

No comments