मुख्य समाचार

भाेलि बाट सिन्धुली मा प्रदेशिक महोत्सव सुरु कस्तो छ तयारी फाेटाे फिचर हेर्नुस्

सिन्धुली पाैष १२:

भाेलि बाट सिन्धुली काे माडि मा बजार मा  प्रादेशिक
महोत्सव  हुँदै छ ।महोत्सव को उद्घाटन अर्थ मन्त्री
युवराज खतिवडा बा महोत्सव को उद्घाटन हुने छ।
महोत्सव दस दिन सम्म चल्ने सिन्धुली उद्योग बाणिज्य
संघ  ले जनायकाे छ ।

महोत्सव मा तीन नम्बर प्रदेश का सबै जिल्ला काे
उत्पादन भयका बस्तु प्रदर्शन गर्ने छन् ।महोत्सव भरि
राष्ट्रिय कलाकार काे बेजाेड प्रस्तुती रहने छ।लाेकदाेहाेरि हास्यब्याग लगायत ले दर्शक लाई हसाउने
छन ।

महोत्सव मा स्थानीय झाकि नाच देखाईने छ।महोत्सव
मा पाँच लाख दर्शक ले अबलोकन गर्ने अायाेजक ले
अनुमान गरेका छन्।

No comments