मुख्य समाचार

सिन्धुली दुम्जा मा विपि काे पुख्र्यौली घर लाइ संरक्षण गरि पर्यटक क्षेत्र बनाईने

सिन्धुली फागुन १२गते दुम्जा 

सिन्धुली दुम्जा मा रहेकाे तीन स्व:पुर्ब प्रधान मन्त्री मात्रृका काेईराला विपि काेईराला  गिरिजाप्रसाद काेइराला काे पुख्र्यौली थलाे सुनकोसी गाउँपालिका १ मा रहेकाे घर अहिले पुन मर्मत र संरक्षण गर्ने भयकाे छ ।सनिवार पुरातत्त्व विभाग का टाेलि र स्थानिय विच छलफल भयकाे छ ।


नेपाल सकार काे पुरातत्त्व विभाग काे प्राविधिक ईन्जिनियर पुरूषताेम आचार्य काे टाेलि ले स्थाल गत अध्यन् गरेकाे छ ।उत ठाउँ लाई संरक्षण गरि विपि काे घर गाेठ र मर्मत र पार्क सङ्ग्रालय 
देखि भाैतिक संरचना निर्माण गर्ने याेजना रहेकाे पुरातत्त्व विभाग काे ईन्जिनियर आचार्य जानकारी दिनुभयाे ।

अहिले विपि का पुरानो घर गयकाे भुकम्प ले केही क्षति पुरायकाे छ उतघर लाई केही पहिला मर्मत पनि गरेकाे स्थानीय नेपाली काङ्ग्रेस का नेता कपिल काेईराला बताउनु भयाे अहिले सडक बाटे खनेर विपि काे घर सम्म पुरायकाे छ।याे बाटाे खन ५०लाख लागे स्था निय हरू बताय अब याे याेजना ले केही अास जागे काे सुनकाेसि गाउँ पालि र दुम्जा बासि ले लाई विकास काे अास र पर्यटन ले राम्रो हुने अास रहेकाे स्थानीय बताउँछ ।यसै ठाउँ बाट विपि काेईराला का बुबा कृष्ण प्रसाद काेइराला बसाइँ सरेर विराटनगर गयका थिय ।

No comments