सिन्धुली काे एक चेलि याेशाेदा खड्का दुबै मृगौला फेल भय पछि उपचार काे लागि सहयोग गरिदिन आग्रह
सिन्धुली फागुन १६:
सिन्धुली काे दुधाैलि नगर पालिका २का यशाेदा खड्का अहिले उनका परिवार मा पिडा थपिएको छ यसाेदा खड्का काे दुई अाेटै मृगौला फेल भयपछि नाैउ महिना देखि अाफनाे भयकाे जायजेथा भयकाे पैसा ले उपचार गरिरहेकाे छन अब थप उपचार र गर्न आर्थिक अभाव भयकाे यसाेदा का बुबा लालबहादुर खड्का बताउनु हुन्छ ।
यशाेदाकाे उपचार मा अहिले सम्म करिब २०लाख खर्च भयकाे बुवा लालबहादुर खड्का ले जानकारी दिनुभयाे यशाेदा काे डाइलासिस गरि रहने भयकाे ले आर्थिक अभाव भयकाे हाे यसाेदा दुधाैलि नपा नयाँ टाेल २वड का हुन उनकाे अहिले काठमाडौ काे जाेरपाटि काे नेपाल मेडिकल कलेज मा उपचार गरि रहनु भयकाे छ सबै ले सहयोग गरे अाफनाे छाेरि ले नयाँ जीवन पाउने उनका बुवा ले सहयोग काे लागि आग्रह गर्नु भयाे ।सिन्धुली मा सिन्धुली ट्र्स्ट लगायत काे संस्था छन सम्धीत ले सहयोग गर्न चाहानु महानुभाव ले यसाेदा काे बुबा लालबहादुर खड्का काे नम्बर ९८४४१३९७४५ मा सम्पर्क गरि जानकारी र सयाेग गर्न सकिन्छ ।




No comments