सिन्धुली फिक्कल मा गाेठ मा गाई लाई घाँस हाल्न जादा पहिरो खस्दा एक महिला काे मृत्यु
सिन्धुली असार २७गते
सिन्धुली काे फिक्कल १ वडा मा शुक्रबार दिउँसो अभिरल बर्षा सगै अायकाे पहिराे मा परि एक जना महिला काे मृत्यु भयकाे छ ।मृत्यु हुने मा ३५बर्षीया हेम कुमारी सुनुवार रहेकाे प्रहरी ले जनाएको छ।
गाेठ मा गाई बस्तु लाई घाँस हाल्न जादा पहिराे ले बगायर काे र स्थानीय ले उदार गरि स्वास्थ चाैकि मा उपचार काे क्रममा मृत्यु भयकाे जिल्ला प्रहरी कार्यालय सिन्धुली ले जनाएको छ।पहिराे ले उन काे गाेठ सगै गाई र बाख्रा पनि बगाएको छ।



No comments