नेपाली काङ्ग्रेस सिन्धुली को पुर्ब सभापति काे हृदयाघात भई निधन
सिन्धुली मङ्सिर १०गते
सिन्धुली जिल्ला का नेपाली काङ्ग्रेस का पुर्ब सभापति रंङगराज खतिवडा काे आज काठमाडौ अाउदै गर्दा हृदयाघात भई अस्पताल पुरायकाे केही समयमै निधन भयकाे छ। उपचार काे लागि नागरिक अस्पताल लगियकाे थियो ।
खतिवडा नेपाली काङ्ग्रेस सिन्धुली काे दुई चाेटि सभापति काे काम गर्नु भयकाे थियोे ।बुधबार विहान ७बजे देखि ९बजे सम्म नेपाली काङ्ग्रेस ले सिन्धुली काे धुराबजार मा रहेकाे पाटि कार्यालय मा श्रद्धाञ्जली काे लागि सव राखिने नेपाली काङ्ग्रेस सिन्धुली ले जनायकाे छ।



No comments