मुख्य समाचार

साग फुटबल मा नेपाल ले भुटान लाई ४गाेल हन्दैै विजयी सुरुवात

सिन्धुली मङ्सिर १७गते 
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले ४–० भुटान गोल अन्तरले हराउँदै विजयी सुरुवात गरेका हुन्। नेपालको जितमा सुजल श्रेष्ठले दुई तथा अभिषेक रिजाल र मिक्चेन तामाङले समान एक एक गोल गरे । अग्रता लिएको छ।


नेपालका लागि सुजलले खेलको चौथो मिनेटमा नै गोल गरेका थिए। उनकै गोल मार्फत पहिलो हाफ १–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा थप एक गोल थप्यो।
दोस्रो हाफ सुरु भएको पाँचौ मिनेटमा नै नेपालका सुजले नै दोब्बर अग्रता दिलाए।
यस्तै खेलको ६५ औं मिनेटमा अभिषेक रिजाले नेपालको अग्रता ३–० मा पुर्‍याए।
खेलको ७६ औं मिनेटमा मिक्चेनले फ्रि किकमार्फत् चौथो गोल गरे।
जितसँगै नेपाले ३ अकं जोडेको छ। भुटानको पनि समान ३ अकं रहेपनि अंक तालिकाको दोस्रो स्थानमा रहेको छ। यता बंगलादेशले भने खाता खोल्न सकेको छैन्।

No comments