मुख्य समाचार

तपाईं दशैमा घर जाँदै हुनुहुन्छ गाडि चडता उल्टी हुन्छ यसाे गर्नुहाेस


सिन्धुली असाेज १७गते
गाडी चढ्दा उल्टी हुन्छ ? ? समानधानका लागि के–के उपाय अपनाउनु भयो ? जे होस् तपाईं पीडित हुनुहुन्छ भने अब चिन्ता नलिनुहोस् ।

केही सजिला उपाय छन् जसले यात्रामा उल्टीको समस्या समाधान गराइदिन्छ ?

कागती सुँघ्नुहोस्


यात्रामा निस्किँदै हुनुहुन्छ भने साथमा एउटा पाकेको रसिलो कागती अवश्य राख्नुहोस् । जब असहज हुन्छ तब कागती कोट्याएर सुँघ्नुहोस्, उल्टी आउँदैन । 


ल्वाङ खानुहोस् थोरै ल्वाङ भुटेर पिन्नुहोस् ।
पिनेर एउटा डब्बामा राख्नुहोस् । यात्रामा निस्किनुअघि यसको एक चुट्की चिनी या बिरे नुनमा मिसाएर मुखमा राख्नुहोस् । उल्टी रोकिन्छ ।
कागती र पुदिना कागती र पुदिनाको जुस तयार पारेर यात्रामा निस्किँदा बोक्नुहोस् । 


यो जुमा बिरेनुन राखेर यात्रामा थोरै–थोरै गर्दैै सेवन गर्नुहोस् । राहात मिल्छ ।
पत्रिका बिछ्याउनुहोस् यात्रामा निस्किँदा एक पातो पत्रिका बोक्नुहोस् । सिटमा पहिले पत्रिका बिछ्याएर बस्दा पनि उल्टी आउँदैन ।
जिरा पाउडर यात्राका लागि घरबाट निस्किनुअघि जिराको धुलो पानीमा मिलाएर पिउनुहोस् । यो पिउँदा उल्टी हुँदैन । अदुवा राखेको चिया अदुवा राखेको चियामा एन्टी इमेटिक तत्व हुन्छ । यस्तो चिया पिउँदा उल्टी हुनबाट रोकछ ।

No comments