नेविसंघ सिन्धुली काे १ घण्टा चक्काजाम
सिन्धुली कात्तिक २९:
सिन्धुली मा नेविसंघ ले बुधबार बार एक घण्टा चक्का
जाम गरेका छन प्रधान मन्त्री काे तस्बिर विगारेर फेस
बुकमा सेयर गरेकाे अाराेप मा काभ्रे नेविसंघ इकाई
अध्यक्ष रिहाइ काे माग गरि सिन्धुली नेविसंघ ले बन्द
गरेकाे सिन्धुली नेविसंघ काे अध्यक्ष खड्का ले जानक
रि दिनु भयकाे छ ।
दिउसो १बजे देखि दुई बजे सम्म कमलामाई नगर पालि
का अगाडि चक्काजाम गरेकाे सिन्धुली नेविसंघ ले
जनाएको छ । काभ्रे का ईकाइ अध्यक्ष कृष्ण ढकाल
लाई रिहाइ काे माग गरि नेविसंघ ले अान्दोलन गर्दै अाय
काे छ।


No comments