मुख्य समाचार

आफ्नो बुवा बाट छाेरि बलात्कृत

सिन्धुली ८: अरू बाट बलात्कार भयकाे सुनिय पनि
आफ्नो बुबा बाट बलात्कार भयकाे घटना अपत्यारिलो
लाग्न सक्छ तर यस्तै घटना ईलाम  नगरपालिका ९गाेल
खर्क
का निर्दयी बाउ सुर्यमान बस्नेत ले अाफनै १२वर्षिय
छाेरि लाई बलात्कार गरेकाे छ ।

बलात्कार गरे काे अाराेप मा अहिले अाराेपित सुर्य मान
लाई प्रहरी ले पक्राउ गरि अनुसन्धान काे लागि हिरासत
मा राखेको प्रहरी ले जनायकाे छ।

No comments