मुख्य समाचार

गडाैलि खाेला ले बगाउदा सिन्धुली मा एक काे मृत्यु

गडाैलि खाला ले अाइत बार सिन्धुली कमला माई नगर
पालिका काे जसेदमार निवासी तुला बहादुर कार्की लाई
खाेलाले बगाउदा मृत्यु भयकाे छ ।सिन्धुलीमाडि बजार
बाट अाफनाे घर जाने क्रम मा गडाैलि खाला तरदा हिज
ाे खाेला ले बगयकाे जिल्ला प्रहरी कार्यालय सिन्धुली
ले जनायकाे छ।
मानिस बगायकाे सुचना पाउनि साथ प्रहरी ले उदार टाेलि पठायकाे थियाे तर लास साेमबार कमला खाेला
मा भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुली ले जनाएको छ।

No comments