सुनकोसी नदि मा पाैडि खेल्दा एक जाना बेपत्ता
सिन्धुली जेठ ३०गते
सुनकाेसि नदिमा पाैडि खेल्नेे क्रम मा एक जान बेपत्ता भयकाे छ।बेपत्ता हुनेमा काठमाडौ किर्तिपुर बस्ने अमृत लामा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुली ले जनायकाे छ ।
काठमाडौ बाट सिन्धुली काे दुम्जा मा रहेको कुशेश्वर मन्दिर घुम्न अायका थिए ।अहिले दुम्जा प्रहरी चाैकि बाट प्रहरी नायव निरिक्षक काे टाेलि अहिले पनि सुनकोसी नदि मा खाेजिकार्य जारि राखेकाे जिल्ला प्रहरी ले जनायकाे छ ।अन्य भने सकुशल रहेका छन् ।



No comments