सिन्धुली जेठ ३० गते सिन्धुली काे दुधाैलि नगरपालिका काे १गिचियानि मा विहिवार साँझ चट्याङ लागेर एक जाना काे मृत्युु भयकाे छ । मृत्युु हुनेमा स्थानीय भिम नाथ कुवर दनुवार रहेको प्रहरी ले जनाएको छ ।निज काे घटना स्थालमै मृत्युु भयकाे थियोे ।
No comments