मुख्य समाचार

सिन्धुली मा हात्ती काे आक्रमण बाट एक महिला काे ज्यान गयाे

सिन्धुली जेठ ३१गते 
सिन्धुली मा विहिवार करिब ४बजे तिर दीउसाे हात्ती काे आक्रमण बाट एक महिला काे ज्यान गयकाे छ। ज्यान जानेमा कमलामाई नगरपालिका वडा नम्बर ८बस्ने पाथी परान मगरटाेल सिरान मा बस्ने सितामाँँया रानामगर रहेकाे प्रहरी ले जनाएको छ ।


मृतक सिन्धुली बजार बाट घरायसी सामान किन मेल गरि घर फरकिनि क्रम मा जङ्गली  हात्ती काे आक्रमण मा परेकाे ईलाका प्रहरी कार्यालय  भिमान जनाएको छ।

No comments