मुख्य समाचार

लकडाउन ले सिन्धुली मा सुनसान काेराेना काे उपचार काे लागि सेनाले बनायाे ४९ शैैया काे वेड


सिन्धुली चैत ११गते

सिन्धुली मा पनि काेराेना भाईरस रोक्न जिल्ला मा सबै ठाउँमा लकडाउन गरेकाे सिन्धुली सदरमुकाम माडि बजार जिल्ला का ब्यापारि केन्द्र मरिण ,दुधाैलि ,खुरकाेट भिमान अन्य मुख्य बजार लगायत विपि राजमार्ग धरान चतरा सिन्धुली मदन भण्डारी राष्ट्रिय राजमार्ग सिन्धुली काे सम्पुर्ण नाका बन्द गरियकाे छ ।






लकडाउन गरेपनि छिट फुट साना सवारी चलाउने केही सवारि साधन लाई प्रहरी ले नियन्त्रण गरेकाे प्रहरी जानकारी दियकाे छ ।जिल्ला काे सम्पूर्ण ठाउँमा सुनसान भयकाे छ।नेपाल प्रहरी ,शस्त्र प्रहरी ले काेराेना भाईरस बाट बच्चन सर्वसाधरण लाई अति अावशेक बाहेक अरूलाई घर बाहिर नहिन अनुरोध गरेकाे छ।



जिल्ला अस्पताल ले काेराेना काे उपचारको लागि विशेष वाड र वेड डाक्टर काे तयारी र अवस्था मा राखेको छ।काेराेना सङक्रमण काे लागि ४९ शैया काे बेड सिन्धुली मा रहेकाे नेपाली सेना ले अाज
कमलामाई नगरपालिका काे सहयोग तयार परेकाे छ।कपिलाकाे स्वास्थ्य चाैकि ,दुधाैलि स्थित स्वास्थ्य चाैकि काेराेना भाईरस काे उपचार काे लागि वेड तयार पारेकाे छ। जिल्ला अस्पताल मा प्रवेश गरर्नु अगि सावुन पानी ले हात धुन बेवस्ता गरेकाे छ।

No comments